काठमाडौं । दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन'को जाखिम नेपालमा पनि बढदै गएपछि सतर्कता अपनाइने भएको छ । अहिले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बसिरहेको छ । बैठकमा मुख्यत ओमिक्रोनको जोखिम र रोकथाम कै विषयमा छलफल हुने बताइएको छ । बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुनेछ । स्वास्थ्य …