काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नकारात्मक कुराको मात्र बढी सम्प्रेषण भइरहेको बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नकारात्मक कुराहरु बढी सम्प्रेषण मात्रै भइरहेको बताए । उनले उर्जा क्षेत्र भनेको मुलुकको एउटा ठूलो स्रोत रहेकाले यसको गलत सम्प्रेषण नगर्न आग्रह गरे ।…