Logo

सबै धर्म र चाडपर्वलाई आदर गर्ने नेपाली परम्परा विशिष्ट : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाति, धर्म सम्प्रदाय र चाडपर्वहरुको आदर गर्ने नेपाली परम्परा विशिष्ट रहेको बताएका छन् । सोमबार बकर ईदको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले यस्तो चाडपर्वले मुलुकमा शान्ति, सद्भाव र संमृद्धि ल्याउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । ‘नेपाल प्राचीन कालदेखि नै विभिन्न जात, जातिहरुको बसोबासको…