काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि सोमबार रातिदेखि हुने भनिएको मतदान स्थगित गरिएको छ। निर्वाचन समिति प्रमुख हरिप्रसाद भण्डारीका अनुसार मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु गर्ने गरी सोमबार राति स्थगित गरिएको हो । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल उम्मेदवार छन् । सचिवमा भने लक्ष्मण आचार्य भने निर्विरोध भएका…