Logo

एसिया कप क्रिकेट : भारतसँग श्रीलंका ४१ रनले पराजित

काठमाडौं । एसिया कपअन्तर्गत भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । श्रीलंकामा भएको खेलमा २१४ रनको लक्ष्य पाएको श्रीलंका ४१ दशमलव ३ ओभरमा पुरै विकेट गुमाएर १७२ रन मात्रै बनाउन सकेको हो । भारतका लागि कुलदिप यादवले सर्वाधिक ४ विकेट लिए भने हार्दिक पाण्डेको नाममा एक विकेट बन्यो । श्रीलंकालाई पराजित गरेसँगै भारत एसिया…