Logo

बाजुरा कप फुटबल प्रतियोगिताको उपाधी साईनिङ स्टारलाई

बाजुरा । बाजुरा कप फुटवल प्रतियोगिता २०८२ को उपाधी साईनिङ स्टार युथ क्लव कोल्टीले जितेको छ । कपको फाइनल भिडन्तमा रानीवन स्पोर्ट क्लव र साईनिङ स्टार युथ क्लवबीच प्रतिष्पर्धा भएको थियो । निर्धारित समयमा दुवैले १–१ गोल गरेका थिए । थप गरिएको समयमा दुबैले गोल थप्न सकेनन् र पेनाल्टी सुटआउटबाट खेल नतिजा लिनु परेको थियो…