Logo

कांग्रेस प्रदेश २ को अधिवेशन शनिवार पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेस प्रदेश अधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन शनिबार पनि स्थगीत भएको छ । प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सात वटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अविधेशन स्थगित भएको हो । सर्लाहीका चार वटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को…