हेटौंडा । गत असोज ११–१२ गतेको अविरल बर्षा र बाढीले घरबार बगाएका बकैयाका पीडितलाई राप्रपा मकवानपुरले राहत सामाग्री पठाएको छ । मकवानपुर क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य एवं राप्रपाका नेता दिपक बहादुर सिंहले आफ्नो निर्वाचन क्षेत्रका बाढी पीडित जनतालाई राहत उपलब्ध गराउन सम्राट सिंहको नेतृत्वमा राहत संकलन गरि खाद्यान्न, त्रिपाल र लत्ताकपडा शनिबार…