Logo

भीम रावललाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी

२० मंसिर,  काठमा‌‍ण्डाै‌ं : एमाले नेताहरूका अनुसार दसौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग पराजित भएका नेता भीम रावललाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी  भएको छ । रावल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनले शपथ लिन अस्वीकार गरेका थिए ।ओलीले आफ्नो प्यानलबाट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूको लिस्ट घोषणा…