Logo

समावेशी सिद्धान्त हटाउनेगरी संविधान संशोधन मान्य हुँदैन् : सांसद यादव

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले संविधान संशोधनमार्फत् कांग्रेस र एमालेले देशमा दुई दलीय व्यवस्था ल्याउन खोजेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले सबै दललाई सहमतिमा नलिइ संविधान संशोधन गर्दा २०६३ सालको अवस्था आउने भन्दै सचेत गराएका हुन् । ‘संविधान संसोधन जटिल विषय हो । निर्वाचन प्रणाली फेरेर…