काठमडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत जारी प्रदेश अधिवेशनमा सुदूरपश्चिम प्रदेश सभापतिमा बिरबहादुर बलायत निर्वाचित भएका छन् । सभापतिमा प्रतिस्पर्धी नारायणदत्त मिश्रलाई पराजित गर्दै बलायरको प्यानलले नै जित दर्ता गरेको हो । मिश्र प्यानलका सबै प्यानल नै पराजित भएको हो । बलायर प्यानलबाट उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा…