काठमाडौं । नेकपा एमालेका नेता योगेशकुमार भट्टराईले सरकार हुँदाहुँदै पनि कतिपय काम अन्योलमा रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री काम चलाउ अवस्थामा रहेको जिकिर गरेका हुन् । उनले भने, ‘यो प्राकृतिक विपत्तिको अवस्थालाई जुन ढंगले भूमिका खेल्नुपर्ने हो तर यहाँ सरकारले काम चलाउको रूपमा भूमिका खेल्यो । यति सबै कुरा बुझ्दाबुझ्दै…