Logo

१ किलो सुनसहित रसुवामा दुईजना पक्राउ

काठमाडौं । प्रहरीले रसुवाको स्याफ्रुबेंसीबाट तस्करीको १ किलो सुनससहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाडौंबाट खटिएको टोलीले शनिबार बेलुकी सुनसहित २ जनालाई वेत्रावती पुलबाट पक्राउ गरेको हो । १ किलो सुनलाई चार टुक्रा बनाएर ल्याएको अवस्थामा रसुवा गत्लाङका दावा साङ्बो तामाङ र आमा छोदिङ्मोका विशाल तामाङ पक्राउ परेका छन् ।…