Logo

सरकारले भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरुको छानविन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनका आरोपहरूको निष्पक्ष र स्वतन्त्र छानविनमा सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले, जनजीविकाका सवालमा केन्द्रित भएर कार्यसम्पादन गरी सुशासन कायम गर्दा मात्रै सरकारको कार्यसम्पादनप्रति आम जनताको विश्वास अभिवृद्धि हुने बताए । उनले भने,‘जनजीविकाका सवालमा केन्द्रित…