Logo

म्यानचेस्टर युनाइटेडको लगातार दोस्रो जीत 

काठमाडौं । म्यानचेष्टर सिटिले लगातार दोस्रो जित निकालेको छ । यूईएफए च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटीले लगातार दोस्रो जीत हासिल गरेको हो ।  बुधबार राति भएको खेलमा आरबी लिपजिकलाई ३–१ गोलले पराजित गरेर उसले दोस्रो पटक पनि जीत हासिल गरेको हो । सिटिलाई जित दिलाउनका लागि फिलिप फोडेन, जुलियन अल्भारेज र जेरेमी डोकुले एक एक गोलको योगदान…