Logo

खानेपानी तथा सरसफाइ क्षेत्रको समस्या बुझ्दै महासंघका पदाधिकारी

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका पदाधिकारीबाट निजगढ, बर्दिवास, कमलामाई खानेपानी लगायत विभिन्न खानेपानी क्षेत्रमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित समसामयिक विषयहरू र संस्थागत समस्याबारे छलफल गरेका छन् ।छलफलका क्रममा खानेपानी तथा सरसफाइ संस्थाहरूले भोग्दै आएका प्रमुख चुनौतीहरू—जस्तै स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षता अभाव, उपभोक्ता व्यवस्थापन,…