Logo

सेयर धितोमा अब अधिकतम कर्जा सीमा १५ करोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितोमा जारी हुने कर्जाको एकल ग्राहक सीमा बढाएर १५ करोड रूपैयाँ पुर्‍याएको छ । बिहिबार परिपत्र गर्दै केन्द्रीय बैंकले अधिकतम १२ करोड रूपैयाँ रहेको सीमा बढाएर १५ करोड बनाएको हो । संस्थाले भने एक बैंक वा पूरै बैंकिङ प्रणालीबाट २० करोड रूपैयाँसम्म कर्जा पाउने भएको छ। राष्ट्र बैंकले गत…