Logo

नख्खु खोलामा उद्धार गर्न सरकार पुगेको थियो : गृहमन्त्री लेखक

काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले असोज १२ गते नख्खु खोलामा बाढी आएको बेला छानामा चढेर बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बाढीले बगाएका ४ जना मध्ये २ जनाको उद्धार भएको र २ जना अझै बेपत्ता रहेको बताए । उद्धारको प्रतीक्षामा रहेकाहरूलाई उद्धार गर्न…