Logo

बंगाल ट्राभल मार्ट २०२६ मा नेपाल पर्यटन बोर्डलाई ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) लाई भारतको सिलिगुडीमा आयोजना भएको बंगाल ट्राभल मार्ट (बीटीएम्) २०२६ को नवौं संस्करणमा प्रतिष्ठित ‘पूर्वी हिमालयको पर्यटन निवास’ पुरस्कार प्रदान गरिएको छ। जनवरी ९ देखि ११, २०२६ सम्म सिलिगुडीस्थित द सिन्ड्रेला होटलमा आयोजित मार्टमा उक्त सम्मान प्रदान गरिएको हो। यो पुरस्कारले पूर्वी हिमालय क्षेत्रमा नेपाललाई एक अनुभवात्मक पर्यटन गन्तव्यका…