Logo

निराशाको व्यापार फस्टयाउन नदेऊ, एमालेसहितको राष्ट्रिय सरकार बनाउनुपर्छ : सांसद देवकोटा

काठमाडौं। राष्ट्रिय सभाका स्वतन्त्र सांसद डा.खिमलाल देवकोटाले नेकपा एमालेसहितको राष्ट्रिय सरकार बनाउनुपर्ने बताएका छन् । सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै देवकोटालेसंविधानमा देखिएका कतिपय छिद्रहरु मेट्न एमालेसहतिको सरकार आवश्यक रहेको उनको भनाई छ । ‘संविधान संशोधन गरेर सांसदको संख्या, मन्त्रीको संख्या, निर्वाचन प्रणाली लगायतमा सुधार आवश्यक छ । नागरिक स्तरमा देखिएका गुनासाको सम्बोधन र…