Logo

दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवारको गाडीमा आगजनी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा नेकवा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान सवा ३ बजे आगजनी भएको बढुवालले जानकारी दिए । गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर राखिएको थियो भनेचालक गाडीभित्रै सुतिरहेको थिए । ‘बडुवालले एक अज्ञात समूहले…