Logo

बझाङको साइपाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं । बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । अध्यक्षमा विजयी एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर बोहराले ६१३ मत ल्याए । त्यस्तै, उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छिन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याइन्। वडा तर्फ १…