काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा आउँदो साता भारत भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सम्भवत: उनी आइतबार भारत प्रस्थान गर्ने गरी तयारी भइरहेको छ । “परराष्ट्रमन्त्रीज्यू द्विपक्षीयभन्दा पनि स्वास्थ्य उपचारका लागि भारत जान लाग्नुभएको हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । परराष्ट्रमन्त्री राणाको तीनदिने भारत भ्रमणको तयारी भइरहेको स्रोत बताउँछ । भारतका विदेश…