Logo

जापान जाने खेलाडीलाई अध्यक्ष प्रचण्डले गरे विदाई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जापानमा हुने वादोरियो कराते डोअन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाई गरेका छन् । उनिहरूलाई मंगलबार अध्यक्ष प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममाकाबिच बिदाई गरेका हुन् । अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने ‘नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता…