Logo

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जित्यो

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रवि केसी विजयी भएका छन् । केसीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धिरेन्द्रकुमार बटालालाई पराजित गरेका हुन् । केसीले ७ हजार ३ सय ९९ मत पाए भने बटालाले ६ हजार ६ सय १५ मत पाए । एमाले उम्मेदवार कृष्णाकुमारी मल्लले १ सय ९९ मत पाइन् । यस्तै,…