Logo

मत कम आएपछि पोखराको १८ र ३१ मा पुनः मत गणनाको माग गर्दै एमालेले दियो निवेदन

काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ । एमालेले वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ । पुनः मतगणनाका लागि निवेदन दिइएको जानकारी दिइएको…