काठमाडौं । काशियाना फाउन्डेसनको नेतृत्वमा वैश्विक महाधिवेशन सम्पन्न भएको छ । आइतबार काठमाडौं स्थित होटल हायतमा वैश्विक महाधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा नेपाल, भारत म्यान्मार, भुटान, बाङ्गलादेश देशका प्रतिनिधिहरू सहभागी भएका थिए । जसमा विश्वलाई लागुऔषधमुक्त बनाउने र लागुऔषधसँग सम्बन्धित अपाङ्गताका बारेमा छलफल गरिएको थियो । काशियाना फाउन्डेसनका संस्थापक सुमित सिंहले यस आयोजनाको उद्देश्य…