Logo

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ। बैठक वनस्थलीस्थित पार्टी कार्यालय घण्टीघरमा दिउँसो १ बजे बस्नेछ। बैठकमा गत शुक्रबार जाजरकोटमा गएको भूकम्पमा पार्टीले गरेका कार्य, भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनःनिर्माणमा सरकारको जिम्मेवारीबारे समीक्षा तथा पार्टीको महाधिवेशन प्रक्रियासम्बन्धी छलफल गरिने बताईएको छ । यसअघि…