Logo

गाजा युद्धविरामका लागि अस्ट्रेलियामा हजारौंको प्रदर्शन 

सिडनी । गाजामा युद्धविराम र हमासका बन्दीहरूको रिहाइको माग गर्दै अस्ट्रेलियामा हजारौं मानिसहरू सडकमा उत्रिएका छन् । हजारौं प्रदर्शनकारीहरू आइतबार मेलबर्नको भिक्टोरियाको स्टेट लाइब्रेरीमा भेला भएका थिए, जसले गाजामा इजरायलको बमबारीलाई तुरुन्तै बन्द गर्न माग गरेको अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनले जनाएको छ ।  अहिले पनि सिड्नी र ब्रिस्बेनमा अन्य प्यालेस्टाइन समर्थक जुलुसहरू भइरहेका छन्। सिड्नीमा, लगभग…