काठमाडौं । बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार बसेको कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारको आगामी आर्थिक…