Logo

रथी गणेशकुमार श्रेष्ठ युनिस्फाको फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न अबेई प्रस्थान

काठमाडौं। संयुक्त राष्ट्रसंघीय अन्तरिम सुरक्षा बल (युनिस्फा) को फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्न नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठ शनिबार अबेईतर्फ प्रस्थान गर्दै छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले रथी श्रेष्ठलाई २०८२ मंसिर १६ गते उक्त पदमा नियुक्त गरेका थिए। नेपाली सेनाका अनुसार युनिस्फा मिसनमा नेपाली सेनाले पहिलो पटक फोर्स कमान्डरको जिम्मेवारी प्राप्त गरेको हो। सेनाले शुक्रबार…