Logo

अछाम घटना: युवकको शव आफन्तले बुझे, १३ जनाविरुद्ध जाहेरी दर्ता

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ मा मृत भेटिएका १५ वर्षीय किशोर विनोद शाहीको शव आफन्तले बुझेका छन् । शव फेला परेको ६ दिनपछि आफन्तले बुझेका हुन् । परिवारजनले किटानी दिएका व्यक्तिविरुद्ध जाहेरी दर्ता गर्न प्रशासन तयार भएपछि बिहीबार पोस्टमार्टम गरेर आफन्तले किशोरको शव बुझेका हुन् । मृतकका आफन्तले किटानीसहित दिएको जाहेरीका आधारमा प्रहरीले मुद्दा…