Logo

तयारी पोशाक र हस्तकला उद्योगका नीतिगत समस्या समाधानको माग

काठमाडौं । उद्योग समितिले तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्या र हस्तकला क्षेत्रका समस्याका सम्बन्धमा प्रतिनिधिहरूसँग छलफल गरेको छ ।  शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले तयारी पोशाक निर्यातमा देखिएका नीतिगत समस्याका र हस्तकला क्षेत्रका नीतिगत समस्याका सम्बन्धमा गरेको हो । बैठकमा नेपाल तयारी पोशाक उद्योग संघका…