Logo

काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शन, संसद भवन खाली गर्न माग

काठमाडौं । ‘अब बोल्छ नेपाल’ नामक संस्थाले भ्रष्टाचार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । संस्थामा आवद्ध युवाहरुले माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका हुन् । डा. कमल भुसाल (निकोलस)को समूहले शनिबार माइतीघर मण्डलामा २२ अर्ब विद्युत बक्यौंता रकम असुल गर भन्दै युवा विद्रोह बृहत आन्दोलन गरेको हो । आन्दोलनका क्रममा डा. भुसाल नेतृत्वको समूहले भ्रष्टाचारीहरुको…