Logo

कार्यक्रम बिथोल्न घुसपैठ भएको हुनसक्छ, छानबिन गरिरहेका छौ : अध्यक्ष थेबे

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवासङ्घ नेपालले युवा सङ्घलाई जोडेर सामाजिक सञ्जालमा फैलाइएका भिडियो तथा अडियो सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष क्षितिज थेबेले बुधवार विज्ञप्ति जारी गर्दै जनसरोकार– जनजीविकाका मुद्दाहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर युवाहरूको आवाज बुलन्द पार्ने नेपाली युवाहरूको सर्वाधिक लोकप्रिय तथा नेतृत्वदायी सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाललाई बदनाम बनाउने उद्देश्यका…