Logo

वामपन्थी एकताको कुरा नगरौं: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्माओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । ‘एकताको माला त्यति वेलाबाटै भएको हो, तर एउटा एकता गर्दा अरू दुई वटा फुट्छ ।’ उनले एकताको कुरा मिठो सुनिए पनि त्यसका लागि धेरै कुरा मिल्न जरुरी रहेको…