Logo

प्रवासी नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराउन निर्वाचन आयोग जाँदै कांग्रेसका महामन्त्रीद्वय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छन् । आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराइने उनीहरुले बताएका छन् । मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने समय तय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए । ‘सर्वोच्च…