काशी । उत्तराखण्डको उत्तरकाशी जिल्लामा निर्माणाधीन सिल्कारा सुरुङमा फसेका ४१ जना मजदुरको उद्धारका लागि विभिन्न निकायको काम अन्तिम चरणमा पुगेको छ । यसैलाई ध्यानमा राखेर एम्बुलेन्स तयार राखिएको छ र घटनास्थलमा डाक्टर बोलाइएको छ । विगत केही दिनदेखि सिल्कियारा सुरुङमा फसेका ४१ जना मजदुरलाई एक एक गरी बाहिर निकाल्ने जिम्मेवारी राष्ट्रिय विपद् प्रतिकार्य बल ९एनडीआरएफ०…