Logo

सत्तापक्ष र प्रतिपक्षको भूमिका चन्द्र–सूर्यको जस्तो हुनुपर्छ : सांसद रिजाल

काठमाडौं । नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले सत्तापक्ष र प्रतिपक्षको भूमिका चन्द्र–सूर्यको जस्तो हुनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले परिपूरक भूमिका निर्वाह गर्ने कुरामा ध्यान दिनुपर्ने बताए । “संसारमा रात कहिल्यै पर्दैन । एकातिर सूर्यको प्रकाश छेलिन्छ अनि रात पर्ने हो । सूर्यको प्रकाश छेलिएको बेलामा जब अँध्यारो हुन्छ त्यहाँ चन्द्रमाले प्रकाश दिन्छ,”…