Logo

वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औँ स्थापना दिवस र २९ औँ साधारण सभालाई सम्बोधन गर्दै यादवले पछिल्लो समय नेपालमा गैँडा र बाघको तस्करी बढिरहकोप्रति दुःख व्यक्त गरेका हुन् । उनले वन क्षेत्रका प्रमुख चुनौती दिगो व्यवस्थापन तथा…