Logo

राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा नभएको बताएकी छिन् । यदि व्यवस्थामाथि खतरा नै उत्पन्न हुने स्थिति आए सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट भएर प्रतिकार गरिने उनले चेतावनी दिइन् । हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आउँदा त बल्लतल्ल गणतन्त्र आएको स्मरण गर्दै…