काठमाडौं । नेकपा माओवादीका पुर्व स्थायी कमिटीको बैठक खुमलटारमा जारी छ । जारी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुअघि र पदाधिकारी घोषणा गर्नु अघि पुर्व स्थायी कमिटीको बैठक बसिरहेको हो । पार्टीवाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री जनार्दन शर्मा बिबादित भएपछि बुधवार पनि स्थगित भएको केन्द्रिय समिति बैठकवाट पदाधिकारी टुंगो लगाउने प्रयास…