काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार सम्पन्न भएको निर्वाचनको मतगणना शुक्रबार मध्याह्न १२ बजेदेखि सुरू भएको छ । मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको हो । बिहान ८ बजेदेखि नै मतगणना सुरु गर्ने भनिएपनि करिब ४ घण्टापछि सुरु भएको छ । बुढीगंगामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८…