Logo

जो वाइडेन गम्भिर बिमारी छन : ह्ववाइट हाउसका पूर्व चिकित्सक

वासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्य अवस्था ठिक छैन् । ह्वाइट हाउसका पूर्व चिकित्सक टेक्सास रिपब्लिकन प्रतिनिधि रोनी ज्याक्सनले राष्ट्रपति बिडेनको स्वास्थ्यको बारेमा चिन्ता जायज रहेको बताएका छन्। उनका अनुसार वाइडेनको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको छ । एचटी रिपोर्टका अनुसार रोनी ज्याक्सनले भने कि मैले तीन राष्ट्रपति जर्ज बुश, बराक ओबामा र…