काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो तबलबाट र्याप गायक यम बुद्धको शालिक बनाउने बताएका छन् । शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको शालिक बनाउने बताएका हुन् । ‘म मेरो तलबबाट यम बुद्धको शालिक बनाउँछु, उनले लेखेका छन् ।’ यमबुद्वको शालिक बनाउन महानगरपालिकाले बजेट बिनियोजन गरेपछि बालेनको चर्को आलोचना भइरहेको छ…