Logo

एसिड आक्रमण पीडितहरुको न्यायको लागि प्रतिवद्ध छौं : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेले एसिडको प्रहार भएर उपचार पाउने जटिलता अझै पनि कायम रहेको बताएका छन् । मंगलबार चौथो एसिड आक्रमढण विरुद्धको अभियान दिवसका रुपमा केही पीडित र सरोकारवाला निकायसँग  छलफल गर्दै  सभापति लामिछानेले  कानूनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताएका हुन् ।…