काठमाडौँ । बौद्ध धर्म अन्तर्गत द्रुकप सम्प्रदायका नेपाली कङ फू ननहरूले आफ्नो मठ, द्रुक अमिताभ मठ सात वर्षपछि सर्वसाधारणका लागि पुनः खुला गरेका छन् । शनिवारबाट कोरोना महामारीपछिको पहिलो पटक सर्वसाधारणका लागि खुलेको मठमा २०२४ डिसेम्बर २८ देखि २०२५ जनवरी १ सम्म १०औँ वार्षिक द्रुकपा काउन्सिलको कार्यक्रम आयोजना भइरहेको छ । काउन्सिलमा गहन शिक्षा, प्रेरणादायक…