Logo

नयाँ बन्ने संरचनालाई अनिवार्य रुपमा अपाङ्गमैत्री बनाउन आवश्यक :मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नयाँ बन्ने संरचनालाई अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘द व्हीलचेयर अफ लभ’ २०२४ नेपाल कार्यक्रममा बोल्दै उनले नयाँ बन्ने संरचनामा केही श्रोत थप गरेर अपाङ्गमैत्री बनाउने कुरालाई नीतिगत रुपमा अनिवार्य गर्न जरुरी रहेको भन्दै त्यसका निम्ति सरकारले…