काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको गौरवमय इतिहासको विरासत बोकेको पार्टीलाई नयाँ पुस्तामा जोड्न ‘मिसन–०८२’ सार्वजनिक गरेका छन् । उनको ‘मिसन–०८२’ मा कांग्रेसका शीर्ष नेता विस्थापनदेखि नयाँ पुस्तालाई ‘गणतन्त्रको मुकुट’ देखाउनेसम्म छ । कांग्रेसले जनतालाई आफनो विरासत देखाउने काम जारी राखे पनि भविष्य देखाउने काम गर्न नसक्दा पार्टी नयाँ पुस्तासँग टाढिएको निष्कर्षसहित ‘आशा…