Logo

राष्ट्रपति भण्डारी पोखरामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा पुगेकी छिन् । दुई दिने भ्रमणका लागि भण्डारी बुद्व एयरबाट पोखरा पुगेकी हुन् । राष्ट्रपति भण्डारीले मंगलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरको दर्शन गर्ने तालिका रहेको छ । यस्तै, दिउँसो बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हिरक जयन्ती समापन समारोहमा सहभागी हुने पनि बताइएको छ । यस्तै, मंगलबार नै गुरूङ समुदायले ट्होंटे पर्वको…